बेलायतमा राजदूत लोकदर्शन रेग्मीको बिदाइ

लण्डन । गैरआवासीय नेपाली संघ ९एनआरएनए० यूकेले संयुक्त अधिराज्य बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीलाई बिदाइ गरेको छ । आगामी २४ अक्टोबरमा नेपाल प्रस्थान गर्न लागेका राजदूत रेग्मीलाई एनआरएनए यूकेले अल्डरशटस्थित आफ्नै कार्यालयमा सोमबार साँझ बिदाइ गरेको हो । नेपाल सरकारले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा नियुक्त भएका ९परराष्ट्र सेवा बाहेकका० सम्पूर्ण राजदूतलाई फिर्ता … Continue reading बेलायतमा राजदूत लोकदर्शन रेग्मीको बिदाइ